रामप्रसाद शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामप्रसाद शर्मा
संसद सदस्य तेजपुर
कार्यकाल
१६ मे २०१४ देखि २३ मे २०१९
पूर्वाधिकारीजोसेफ टोप्पो
उतराधिकारीपल्लब लोचन दास
व्यक्तिगत विवरण
जन्म (1955-02-14) १४ फेब्रुअरी १९५५ (उमेर ६९)
बेहाली, शोणितपुर जिल्ला (असम)
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय राष्ट्रिय कांग्रेस (२०२०–वर्तमान)
अन्य राजनीतिक
संलग्नता
भाजपा (२०२० सम्म)
जीवन साथीगंगा शर्मा
सन्तान(हरू)१ छोरी
निवासगुवाहाटी
जीवनवृतिवकिल

रामप्रसाद शर्मा असमका भारतीय राष्ट्रिय कांग्रेस असम प्रदेशका राजनीतिज्ञ हुन्। यसअघि २०१४ मा उनी भारतीय जनता पार्टीबाट तेजपुर लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए। उनी असम गोर्खा सम्मेलनका वर्तमान अध्यक्ष हुन्। उहाँ गौहाटी उच्च अदालतमा अधिवक्ता हुनुहुन्छ,[१] र २०१४ को भारतीय आम चुनावमा उहाँको पार्टीले तेजपुर निर्वाचन क्षेत्रबाट उम्मेदवारको रूपमा उम्मेदवारी दिनुभएको थियो जुन उनले जितेका थिए।[२] उनले तुरा ल कलेजबाट सन् १९८०-८१ मा कानूनमा स्नातक र मेन्दीपाथर कलेजबाट १९७६ मा स्नातक गरे।[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Ram Prasad Sharma(Bharatiya Janata Party (BJP)):Constituency- Tezpur (Assam) - Affidavit Information of Candidate", myneta.info, अन्तिम पहुँच ३० मार्च २०१४ 
  2. "Sarma, Teli file nominations", Assam Times, २० मार्च २०१४, अन्तिम पहुँच ३० मार्च २०१४