सामग्रीमा जानुहोस्

रामसार सन्धि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


इरानको रामसार भन्ने ठाउँमा सन् १९८७ मा सम्पन्न सिमसार सन्धि (The Convention on Wetlands of International Importance, especially as Waterfowl Habitat)लाई कतै कतै रअमसअर संन्धि पनि भनिन्छ| सो संन्धि मअ हस्ताक्षर गरेपछि सोही वर्ष नै जलचर पक्षी संरक्षण एवम् सम्बर्द्धन गर्न कोशी टप्पु वन्यजन्तु आरक्षलाई अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्र अर्थात् 'रामसार'मा सूचीकृत गरी संरक्षणमा नेपाल जुट्दै आएको छ।