रामसेतु

राम सेतु, भारतको तमिलनाडुको दक्षिण-पूर्वी तटमा रहेको रामेश्वरम टापु र श्रीलङ्काको उत्तर-पश्चिमी तटमा रहेको मन्नार टापु बीचको प्राकृतिक चूना ढुङ्गाको शृङ्खला हो। भौगर्भिक प्रमाणहरूले यो पुल भारत र श्रीलङ्का बीचको पहिलेको भूमि जडान हो भनी बताउँछ।[१]
नामकरण[सम्पादन गर्नुहोस्]
पुरातन संस्कृत महाकाव्य रामायणमा भगवान रामले लङ्काद्वीपमा पुग्न र रावणबाट आफ्नी पत्नी सीतालाई बचाउनको लागि निर्माण गरेको पुलको उल्लेख छ। लोकप्रिय विश्वासमा, लंकालाई हालको श्रीलङ्कासँग बराबर मानिन्छ र पुललाई "रामको सेतु" भनेर वर्णन गरिएको छ।[२]
धार्मिक महत्व[सम्पादन गर्नुहोस्]
प्राचीन संस्कृत महाकाव्य रामायण, युद्धकाण्डमा, लङ्काटापुमा पुग्न र रावणबाट आफ्नी पत्नी सीतालाई बचाउन वानरहरूको सेना (बाँदर वा वनवासी) को सहयोगमा भगवान रामले निर्माण गरेको पुलको उल्लेख गरिएको छ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Adam's bridge". Encyclopædia Britannica. 2007. https://www.britannica.com/place/Adams-Bridge. अन्तिम पहुँच मिति: 14 September 2007.
- ↑ २.० २.१ Henry, Justin W. (२०१९), "Explorations in the Transmission of the Ramayana in Sri Lanka", South Asia: Journal of South Asian Studies (अङ्ग्रेजीमा) 42 (4): 732–746, आइएसएसएन 0085-6401, डिओआई:10.1080/00856401.2019.1631739।