राष्ट्रपति रनिङ शिल्ड
स्वरूप
| पहिलो संस्करण | २०६६ |
|---|---|
| अन्तिम संसकरण | २०७४ |
| उदेश्य | विद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रस्फुटन गर्ने |
| प्रमुख कार्यालय | काठमाडौ |
राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो।[१] जसको आयोजना राष्ट्रिय खेलकुद परिषदले गर्ने गर्दछ।
इतिहास
[सम्पादन गर्नुहोस्]वि.सं. २०६५ साल सम्म यस खेलकुद प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डको रूपमा आयोजना गरिन्थ्यो तर नेपालमा सङ्घीयता आएसँगै राष्ट्रपति रनिङ शिल्डको सुरुवात वि.सं. २०६६ साल देखि भएको हो।
सहभागी टाेलीहरू
[सम्पादन गर्नुहोस्]राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्थानीय तथा जिल्ला स्तरीय प्रतियाेगिता विजयी भएका सातवटै प्रदेशका विद्यार्थीहरूको सहभागिता रहने गर्दछ।[२]
खेलहरू
[सम्पादन गर्नुहोस्]यस प्रतियोगितामा सहभागी हुनेले जम्मा ८ खेलहरूमा स्पर्धा गर्ने गर्दछ।
|
|
नोट:- फुटबल, रगबी, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट र आइटिएफ तेक्वान्दाेलाई एच्छिक खेलकाे रूपमा राखिएकाे छ।
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]शीर्ष तीन स्थान हात पार्ने टाेलीलाई शिल्ड, प्रमाण पत्र तथा नगद पुरस्कार दिने गरिन्छ।
विजेताहरू
[सम्पादन गर्नुहोस्]- २०७३:- मध्यमाञ्चल
- २०७४:- मध्यमाञ्चल
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "तपाईंको पालिकामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड के हो? कसरी संचालन हुन्छ ?", वडा पालिका अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-३०।
- ↑ "विद्यार्थीका प्रतियोगिता राष्ट्रपति रनिङ सिल्ड", GorakhaPatra, अन्तिम पहुँच २०२५-१२-३०।