राष्ट्रिय वनस्पति उद्यान
स्वरूप
राष्ट्रिय वनस्पति उद्यान | |
---|---|
नेपालमा उद्यानको स्थान | |
स्थान | गोदावरी, ललितपुर |
निर्देशाङ्क | २७°०७′N ८५°१९′E / 27.11°N 85.31°E |
क्षेत्रफल | ३५ हेक्टर (८६.४९ एकड) |
स्थापना | विसं २०१९ |
वेबसाइट | http://dpr.gov.np/ |
राष्ट्रिय वनस्पति उद्यान ललितपुर जिल्लाको गोदावरीमा अवस्थित छ । दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्बत् २०१९ सालमा यस उद्यानको स्थापना गरिएको थियो । यस वनस्पति गृहमा करिब ५५० भन्दा बढी प्रजातिका स्थानीय तथा अन्य वनस्पतिहरूको संरक्षणका साथै उत्पादन तथा अनुसन्धान पनि गरिन्छ ।[१] यहाँको वातावरणसँग मेल नखाने जातका विरुवाहरूलाई पनि हरितगृहमा राखेर विशेष हेरचाहका साथ राखिएको पाइन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय वनस्पति उद्यान र वनस्पति", न्यूज अफ नेपाल। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति