राष्ट्रिय सहकारी दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय सहकारी दिवस नेपालमा प्रत्येक वर्ष चैत २०मा मनाइन्छ ।

नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]