सामग्रीमा जानुहोस्

रा (सुर्यदेव)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रा
रा

रा पुरातन मिस्र धर्ममा सूर्य देवताको नाम हो। उहाँलाई सामान्यतया बाजको अनुहार भएको शरिरको रूपमा चित्रण गरिएको छ, उहाँको शिरको माथि सूर्य दर्शाइन्छ। [] पुरातन मिस्र विश्वास अनुसार, रा आफै उत्पन्न हुनुभयो र शु, टेफनु र होरस उनका सन्तान थिए। रालाई अमुन-रा, एटेन र हर-माचु भनेर पनि पुजिन्थ्यो। राको जन्म बिहान हुने र बाल्यकालदेखि युवावस्थामा दिउँसो र साँझमा वृद्धावस्थामा प्राप्त हुने विश्वास थियो । [] सूर्यास्तलाई उहाँको मृत्यु र सूर्योदयलाई उहाँहरूको पुनर्जन्म मानिन्थ्यो।

  1. "Gods and Godesses" [देवी-देवता], ब्रिटिश संग्रहालय, मूलबाट ३१ अगस्त २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सितम्बर २०१८
  2. Lua error in मोड्युल:Footnotes at line 268: attempt to call field 'has_accept_as_written' (a nil value).