रिचेत खोला जलविद्युत केन्द्र
स्वरूप
| रिचेत खोला जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | रिचेत खोला जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | गोरखा जिल्ला |
| निर्देशाङ्क | २८.०°१०.०′१०.०″ उत्तर ८४.०°५४.०′५८.०″ पूर्व / २८.१६९४४४° उत्तर ८४.९१६१११° पूर्व |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | रिचेत जलविद्युत कम्पनी प्रा. लि. |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | रिचेत खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | ५ मेगावाट |
रिचेत खोला जलविद्युत केन्द्र गोरखा जिल्लामा अवस्थित रहेको ५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले रिचेत खोलाको जलप्रवाह र पानीको चाप उपयोग गर्दछ। 'रिचेत जलविद्युत कम्पनी प्रा. लि.'को स्वामित्वमा रेहेको यो आयोजना वि.सं. २०७८ साउन २८ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद सकिएपछि सरकारी स्वामित्वमा हस्तानतरण हुनेछ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरिन्छ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन