धनी बुबा गरिब बुबा
स्वरूप
(रिच ड्याड पोर ड्याडबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लेखक | रोबर्ट कियोसाकी र स्यारोन लेक्टर |
---|---|
देश | अमेरिका |
भाषा | अङ्ग्रेजी |
प्रकार | व्यक्तिगत वित्त, उद्यम, व्यापार, लगानी, अर्थशास्त्र |
प्रकाशक | वार्नर बुक्स एड |
प्रकाशित मिति | अप्रिल १, २००० |
मिडियाको प्रकार | Hardback and paperback |
पृष्ठ | २०७ |
आइएसबिएन | 0-446-67745-0 |
OCLC | 43946801 |
332.024 22 | |
एलएलसी वर्गीकरण | HG179 .K565 2000 |
धनी बुबा गरिब बुबा (अङ्ग्रेजी: Rich Dad Poor Dad) रोबर्ट कियोसाकी र स्यारोन लेक्टरद्धारा लिखित एक चर्चित पुस्तक हो। यो पुस्तकले वित्तीय स्वतन्त्रताको बारेमा वकालत गर्दछ। यस पुस्तकमा कसरी लगानी गर्ने, कसरी व्यापारलाई प्रवर्द्धन गर्ने कुराहरू समेटिएका छन्।