रिपुमर्दन थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रिपुमर्दन थापा नेपाली सैनिक अधिकारी थिए । उनले नेपाल-अङ्ग्रेज युद्ध मा नालापानीको युद्ध बन्धु (फुपुको छोरा) बलभद्र कुंवरको नेतृत्वमा लडेका थिए । उनी उक्त युद्ध मा बम दाहिने हातमा परी घाइते भएका थिए । [१] उनले नालापानीबाट युद्ध स्थितिको राजधानीमा पत्राचार गर्ने गर्थे । उनी बडाकाजी अमरसिंह थापाका नाति तथा काजी रणध्वज थापा का छोरा थिए ।[२]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. Pant 1978, पृष्ठ 188.
  2. Pradhan 2012, पृष्ठ 195.