रिपुमर्दन थापा
स्वरूप
रिपुमर्दन थापा नेपाली सैनिक अधिकारी थिए । उनले नेपाल-अङ्ग्रेज युद्ध मा नालापानीको युद्ध बन्धु (फुपुको छोरा) बलभद्र कुंवरको नेतृत्वमा लडेका थिए । उनी उक्त युद्ध मा बम दाहिने हातमा परी घाइते भएका थिए । [१] उनले नालापानीबाट युद्ध स्थितिको राजधानीमा पत्राचार गर्ने गर्थे । उनी बडाकाजी अमरसिंह थापाका नाति तथा काजी रणध्वज थापा का छोरा थिए ।[२]
स्रोत
[सम्पादन गर्नुहोस्]- Pradhan, Kumar L. (२०१२), Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806–1839, New Delhi: Concept Publishing Company, पृ: 278, आइएसबिएन 9788180698132।
- Pant, Mahesh Raj (१ डिसेम्बर १९७८), "The Battle of Nalapani", Regmi Research Series (Kathmandu) 10 (12): 187–194, आइएसएसएन 0034-348X।
- ↑ Pant 1978, पृष्ठ 188.
- ↑ Pradhan 2012, पृष्ठ 195.