रिभाल्डो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिभाल्डो
रिभाल्डो २०१४ मा
व्यक्तिगत जानकारी
पुरा नाम रिभाल्डो भिटर बर्बा फेर‌ेइरा
उचाइ १.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान(हरू) मध्यपंक्ति (फुटबल)
क्लब जानकारी
वर्तमान टोली
मोगी मिरिम
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९१–१९९२ सान्ता क्रुज १४ (६)
१९९२–१९९४ मोगी मिरिम (०)
१९९३–१९९४कोरिन्थियान्स (ऋण) १९ (११)
१९९४–१९९६ पाल्मेइरास ४५ (२१)
१९९६–१९९७ डिपोर्टीभो ला कोरूना ४१ (२१)
१९९७–२००२ एफसी बार्सिलोना १५७ (८६)
२००२–२००४ मिलान २२ (५)
२००४क्रुजेइरो (ऋण) ११ (०)
२००४–२००७ ओलम्पियाकस ७० (३४)
२००७–२००८ ए.इ.के एथेन्स ३५ (१२)
२००८–२०१० बुन्योड्कर ५३ (३३)
२०१०–२०११ मोगी मिरिम (०)
२०११साओ पाउलो (ऋण) ३० (५)
२०१२ कबुस्कर्प २१ (११)
२०१३ साओ सिएटानो (०)
२०१४- मोगी मिरिम ३१ (१०)
जम्मा ५०६ (२४५)
अन्तर्राष्ट्रिय करियर
१९९२–१९९३ ब्राजिल यू-२० (१)
१९९६ ब्राजिल यू-२३ (०)
१९९३–२००३ ब्राजिल ७४ (३५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ जुलाई २०१५

रिभाल्डो भिटर बोर्बा फेरेइरा (जन्म १९ अप्रिल फरवार्ड १९७२), जो रिभाल्डो (ब्राजिली पोर्तुगाली: [ʁiˈvawdu]) नामले चिनिन्छन् एक पुर्व ब्राजिलियन पेशेवर फुटबलर र हाल मोगी मिरिम क्लबका अध्यक्ष हुन् । उनले मुख्यत आफ्नो करियरमा मध्यपंक्तिमा स्वतन्त्र प्लेमेकर र कहिलेकाहीँ दोस्रो स्ट्राइकरका रूपमा पनि खेलेका थिए । बाया खुट्टाले बढी कला देखाउन सिपालु उनी दुवै फ्लाङ्कबाट खेल्न सक्ने खेलाडी हुन । उनलाई फराकिलो मध्यपंक्ति का रूपमा वा विङ्गरका रूपमा पनि खेलाईन्थ्यो किनकि उनमा गति, तकनिकि कौसल र विश्वस्तरिय क्रस निकाल्ने खेलाडी का रूपमा लिइन्छ ।

स्पेनिस क्लब बार्सिलोना मा ५ वर्ष बिताएका रिभाल्डो ले बार्सिलोना मा रहँदा प्याट्रीक क्लुइभर्ट सँग मिलेर राम्रो खेल प्रदर्शन गर्द्थे । बार्सिलोनाको साथमा २ ला लिगा र १ कोपा डेल रे जितेका उनी राष्ट्रिय टिममा पनि राम्रो खेल प्रदर्शन गरेका खेलाडी हुन ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]