रिभोलुसन २०२०
Jump to navigation
Jump to search
![]() आवरण पृष्ठ | |
लेखक | चेतन भगत |
---|---|
देश | भारत |
भाषा | अङ्ग्रेजी |
विधा | राजनीति, रोमान्स |
प्रकाशक | रुपा पब्लिकेसन |
प्रकाशन मिति | सन् २०११ अक्टुबर ५ |
मिडिया प्रकार | पेपरब्याक |
पृष्ठहरू | २६९ |
वेबसाइट | www.chetanbhagat.com |
रिभोलुसन २०२०: लभ, करप्सन, एम्बिसन सन् २०११ मा चेतन भगतद्वारा लेखिएको उपन्यास हो। यो उपन्यासलाई रुपा पब्लिकेसनले प्रकाशित गरेको थियो।[१]उपन्यासको कथा त्रिकोणात्मक प्रेम, भ्रष्टाचार र आत्म-खोजको यात्रासँग सम्बन्धित छ। यस उपन्यासले कसरी एउटा निजी कोचिङ संस्थानले इन्जिनियरिङ पढ्न चाहने इच्छुक विद्यार्थीहरूको शोषण गर्ने गर्छन् र कसरी विद्यार्थीहरूका आमाबुवाको जीवन भरिको कमाइ यस्ता संस्थानहरूमाथि लगाउने गर्छन् जसकारण उनीहरूको छोरा छोरी इन्जिनियरिङको परीक्षामा सफल भएर परिवारको भाग्य परिवर्तन गर्न सकोस् जस्ता मुद्दाहरूलाई सम्बोधित गरेको छ। यो उपन्यास अमेजनमा अडियोबुकको रूपमा उपलब्ध छ।[२]
कथावस्तु[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Revolution 2020: Pretty Chetan Bhagatian", Stories In Moments (अङ्ग्रेजीमा), १२ फेब्रुअरी २०१५, अन्तिम पहुँच २४ फेब्रुअरी २०१५।
- ↑ http://www.audible.com.au/pd/Fiction/Revolution-2020-Audiobook/B00RDMTH5W