चेतन भगत
Jump to navigation
Jump to search
चेतन भगत | |
---|---|
![]() चेतन भगत | |
जन्म | नयाँ दिल्ली, भारत | २२ अप्रिल १९७४
पेशा | लेखक |
राष्ट्रियता | भारतीय |
अल्मा मेटर | आर्मी पब्लिक स्कूल आइआइटि दिल्ली आइआइएम अहमदाबाद |
विधा | कथा, व्यवस्थापन, हास्य |
उल्लेखनीय कार्यहरू | फाइभ पोइन्ट समवन २ स्टेट्स रिभोल्युसन २०२० |
जीवनसाथी | अनुषा भगत |
बच्चाहरू | इशान,श्याम [१] |
वेबसाइट | |
http://www.chetanbhagat.com |
चेतन भगत ( उच्चारण (सहायता जानकारी); जन्म २२ अप्रिल १९७४) भारतीय उपन्यास लेखक हुन।भगतले अङग्रेजीमा उपन्यास लेख्ने गर्दछन। आईआईटी दिल्लीबाट इन्जिनियरिङ र आइआइएम अहमदावादबाट एमबीए गरेका थिए भगतले।भगतको पहिलो उपन्यास फाइभ पोइन्ट समवन हो।जुन उपन्यास आईआईटीका तीन छात्रहरूको बारेमा छ भने भगतको दोस्रो उपन्यास वन नाइट एट कल सेन्टर हो जुन गुरुगाउँको कलसेन्टरको बारेमा आधारित भइ रचना गरिएको छ।उनका दुवै उपन्यासले बिक्रिमा नयाँ किर्तिमान रच्न सफल भएका थिए। भगतका अन्य उपन्यासहरूमा टु स्टेट र् हालसालै उनको नयाँ उपन्यास रिभोलुसन २०२०प्रकाशित भएको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्क[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा चेतन भगत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |