सामग्रीमा जानुहोस्

रिराइट द स्टार्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"रिराइट द स्टार्स
Rewrite the Stars"
ज्याक एफ्रोनजेन्डेयाको एकल
सार्वजनिक२० जुलाई २०१८ (2018-07-20)
ढाँचा
लम्बाई:३७
लेबलएट्लान्टिक
गीतकार(हरू)बेन्ज पासेक र जस्टिन पल
रेकर्ड निर्माता(हरू)
ज्याक एफ्रोन एकल कालक्रम
"राईट हियर, राईट नाउ"
(२००८)
"रिराइट द स्टार्स
Rewrite the Stars
"
(२०१८)
जेन्डेया कालक्रम
"समथिङ न्यू"
(२०१६)
"रिराइट द स्टार्स"
(२०१८)
"अल फर अस"
(२०१९)


"रिराइट द स्टार्स" चलचित्र द ग्रेटेस्ट सोम्यान (२०१७) को लागि ज्याक एफ्रोनजेन्डेयाद्वारा प्रस्तुत गरिएको एक गीत हो। यो १७ नोभेम्बर, २०१७ मा एट्लान्टिक रेकर्ड्सद्वारा द ग्रेटेस्ट सोम्यान: ओरिजिनल मोशन पिक्चर साउन्डट्र्याकको प्रचारक एकलको रूपमा रिलिज गरिएको थियो।[][][] अस्ट्रेलियामा, २० जुलाई २०१८ मा रेडियोमा रिलिज गरिएको थियो।[][]

रिलिज इतिहास

[सम्पादन गर्नुहोस्]
क्षेत्र मिति ढाँचा (हरू) लेबल (हरू) संस्करण रेफ.
विविध नोभेम्बर १७, २०१७ एट्लान्टिक प्रचारक एकल [][][]
अस्ट्रेलिया जुलाई २०, २०१८ समकालीन हिट रेडियो एट्लान्टिक रेडियो एकल [][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Listen to The Greatest Showman's Zac Efron and Zendaya Sing Pasek and Paul’s ’Rewrite the Stars’", PlayBill, नोभेम्बर १७, २०१७, अन्तिम पहुँच जुलाई ३०, २०१८
  2. 1 2 "Odds & Ends: Hear Zac Efron & Zendaya Sing Pasek & Paul's 'Rewrite the Stars' from The Greatest Showman & More", Broadway, नोभेम्बर १७, २०१७, अन्तिम पहुँच जुलाई ३०, २०१८
  3. 1 2 "The Greatest Showman Releases New Song, "Rewrite the Stars"", Theatre Mania, नोभेम्बर १७, २०१७, अन्तिम पहुँच जुलाई ३०, २०१८
  4. 1 2 "Singles to Radio Issue 1199", The Music Network, जुलाई २०, २०१८, अन्तिम पहुँच जुलाई ३०, २०१८
  5. 1 2 "THE PURGE #350", auspOp, २५ जुलाई २०१८, अन्तिम पहुँच ३१ जुलाई २०१८ अभिलेखिकरण ८ सेप्टेम्बर २०२१ वेब्याक मेसिन