रिस्मा गुरुङ
रिस्मा गुरुङएक मोडल तथा नेपाली चलचित्र अभिनेत्री हुन।[१][२][३][४] उनले २०१३ मा प्रदर्शंमा आएको चलचित्र कबड्डीमा दयाहाङ राई, सौगात मल्लसँग उनले मैयाको अभिनय गरेकी छिन् ।
जीवनी[सम्पादन गर्नुहोस्]
रिस्मा गुरुङएक मोडल तथा नेपाली चलचित्र अभिनेत्री हुन।[१][२][३][४] उनले २०१३ मा प्रदर्शंमा आएको चलचित्र कबड्डीमा दयाहाङ राई, सौगात मल्लसँग उनले मैयाको अभिनय गरेकी छिन् ।
"https://ne.wikipedia.org/w/index.php?title=रिस्मा_गुरुङ&oldid=997667" बाट अनुप्रेषित