रुदी-ए जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुदी ए जलविद्युत केन्द्र
रुदी-ए जलविद्युत केन्द्र is located in नेपाल
रुदी-ए जलविद्युत केन्द्र
नेपालको नक्सामा रुदी ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामरुदी ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१३.०′५१.०″उ॰ ८४.०°११.०′०.०″पू॰ / २८.२३०८३३°N ८४.१८३३३३°E / 28.230833; 84.183333निर्देशाङ्कहरू: २८.०°१३.०′५१.०″उ॰ ८४.०°११.०′०.०″पू॰ / २८.२३०८३३°N ८४.१८३३३३°E / 28.230833; 84.183333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतरुदी खोला
प्रकारनदीको पानी
क्षमता८.८ MW


रुदी ए जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ८.८ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले रुदी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रा को स्वामित्वमा रेहेको यो आयोजना २०७५-१२-०५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०९-११ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४