रेडियो प्रसार सेवा विकास समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रेडियो प्रसार सेवा विकास समितिको केन्द्रिय कार्यलाय काठमाण्डौंस्थित सिंहदरवारमा रहेको छ ।

रेडियो नेपाल नेपाल सरकार मातहत रहेको नेपाल को एकमात्र राष्ट्रिय रेडियो हो। रेडियो नेपालको देश भरमा ५ प्रसारण केन्द्र रहेकोमा हाल ७ वटै प्रदेशमा प्रसारण केन्द्र बिस्तार गर्ने कार्य जारी छ। रेडियो नेपाल विभिन्न ५ वटा मिडियम वेबका फ्रिक्वेन्शी ब्यान्डमा र ३ वटा एफ एम फ्रिक्वेन्शी ब्यान्ड (९८, १००, १०३ मेगाहर्माज) मा देशै भर सुन्न सकिन्छ।