रेड बुल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रेड बुल
RedBullEnergyDrink.svg
प्रकार उर्जा पेय
बितरक रेड बुल जिएमबिएच
उत्पत्ति भएको देश अष्ट्रिया[१]
स्थापना १९८७
रङ एम्बर
वेबसाइट redbull.com

रेड बुल सन् १९८७ मा बनेको, रेड बुल जिएमबिएच नामक अस्ट्रियाली कम्पनीले बिक्री गरेको एक उर्जा पेय हो। सन् २०१७ को तथ्याङ्कअनुसार रेड बुल उर्जा पेयको बजार साझेदारी अनुसार संसारकै सबैभन्दा बढी बिक्री भएको उर्जा पेय हो जसमा यसको त्यस वर्ष ६.३०२ बिलियन क्यान बिक्री भएको थियो।[२][३][४][५]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "रेड बुल कसले बनाउँदछ? रेड बुल कम्पनी - उत्पत्ति र संस्थापक :: उर्जा पेय :: रेड बुल युएसए", इनर्जी ड्रिङ्क-युएस डट रेड बुल डटकम, अन्तिम पहुँच २७ नोभेम्बर २०१८ 
  2. बुम, एडम (३१ मे २०११), "रेड बुल कसले बनाउँदछ" 
  3. बर्ट हेल्म (४ जनवरी २००५), "उर्जा पेयको आफ्नै व्यवसाय", ब्लुमबर्ग बिजनेस विक, ब्लुमबर्ग एलपी, अन्तिम पहुँच २०१२-०८-१९ 
  4. रेड बुल (२०१२), "कम्पनीको जानकारी", रेड बुल, रेड बुल, अन्तिम पहुँच २०१२-०८-१९ 
  5. "रेड बुल कम्पनी – रेड बुल कसले बनाउँदछ? रेड बुलको उत्पत्ति :: उर्जा पेय :: रेड बुल", इनर्जी ड्रिङ्क डट रेड बुल डटकम, अन्तिम पहुँच २०२३-११-१३ 


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]