सामग्रीमा जानुहोस्

रेल विभाग

निर्देशाङ्कहरू: २७°४३′१२″N ८५°२०′०६″E / 27.720°N 85.335°E / 27.720; 85.335
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेल विभाग

रेलमार्ग कुर्था खण्ड
विभाग विवरण
गठन२०६८ असार १
अधिकार क्षेत्रनेपाल सरकार
स्थितिचालू
प्रधान कार्यालयविशालनगर, काठमाडौँ
२७°४३′१२″N ८५°२०′०६″E / 27.720°N 85.335°E / 27.720; 85.335
जिम्मेवार महानिर्देशक
  • रोहितकुमार बिसुराल
भगिनी विभागभौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
मातृ विभाग
वेबसाइटhttp://dorw.gov.np

रेल विभाग नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रेल मार्ग निर्माण, सञ्चालन, संभार, विकास र विस्तारको जिम्मेवारी पाएको निकाय हो। हाल यो विभाग अन्तर्गत तिन रेल मार्गहरूः रक्साैल-सिर्सिया, भङ्गाह-जयनगर र बथनाह-बुधनगर छन् जस मध्ये जनकपुर केन्द्रित भङ्गाह-जयनगर रेल मार्ग मात्र यात्रु सेवा सञ्चालित खण्ड हो भने बाँकीमा माल ढुवानी मात्र हुन्छ। रेल विभागले अन्य थुप्रै रेल मार्ग निर्माण परियोजना अगाडि बढाइरहेको छ। यसलाइ अर्को यातायत पुर्वाधार निकाय सडक विभाग सँग तुलना गर्न सकिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]