सामग्रीमा जानुहोस्

रोजा लुक्सम्बर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रोजा लक्सेम्बर्गबाट अनुप्रेषित)
रोजा लुक्सम्बर्ग

रोजा लुक्सम्बर्ग (सन् १८७१-१९१९) - (जर्मनेली: [ˈʁoːza ˈlʊksəmbʊʁk] ( ); पोल्यान्डेली: Róża Luksemburg; also Rozalia Luksenburg; 5 March 1871 – 15 January 1919) पोलिस मार्क्सवादी, दार्शनिक, अर्थशास्त्री, जर्मनी, पोल्यान्ड तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनकी एक जना प्रसिद्ध कार्यकर्ता, दोस्रो इन्टरनेसनलको वामपन्थी गुटकी एक जना नेत्री । जर्मनी कम्युनिष्ट पार्टीकी एक जना संस्थापिका । []

१९१९ मा उनको हत्या भयो।

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९४