रोजा लुक्सम्बर्ग
Jump to navigation
Jump to search
रोजा लुक्सम्बर्ग (सन् १८७१-१९१९) - (जर्मनेली: [ˈʁoːza ˈlʊksəmbʊʁk] ( ); पोलिस: Róża Luksemburg; also Rozalia Luksenburg; 5 March 1871 – 15 January 1919) पोलिस मार्क्सवादी, दार्शनिक, अर्थशास्त्री, जर्मनी, पोल्यान्ड तथा अन्तर्राष्ट्रिय मजदुर आन्दोलनकी एक जना प्रसिद्ध कार्यकर्ता, दोस्रो इन्टरनेसनलको वामपन्थी गुटकी एक जना नेत्री । जर्मनी कम्युनिष्ट पार्टीकी एक जना संस्थापिका । [१]
१९१९ मा उनको हत्या भयो।
स्रोतहरू[सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९४
![]() |
विकिमिडिया कमन्समा रोजा लुक्सम्बर्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिमिडिया कमन्समा रोजा लुक्सम्बर्ग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |