रोमानिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोमानिया
उपनाम(हरू)Tricolorii (The Tricolours)
सङ्गठनरोमानिया फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकCosmin Contra
कप्तानCristian Săpunaru
सर्वाधिक उपस्थितिDorinel Munteanu (१३४)
सर्वाधिक गोलकर्ताGheorghe Hagi
Adrian Mutu (३५)
गृह रङ्गशालाArena Națională
Cluj Arena
Stadionul Ilie Oană
फिफा कोडROU
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२८ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता(सेप्टेम्बर १९९७)
निम्न वरीयता५७ (फेब्रुअरी २०११, सेप्टेम्बर २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 युगोसलाभिया ०–२ रोमानिया 
(बेलग्रेड, युगोस्लाभीया; ८ जून १९२२)
ठूलो विजय
 रोमानिया ९–० फिनल्यान्ड 
(बुखारेस्ट, रोमानिया; १४ अक्टोबर १९७३)
ठूलो हार
 हङ्गेरी ९–० रोमानिया 
(बुडापेस्ट, हङ्गेरी; ७ जून १९४८)
विश्वकप
उपस्थिति७ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, १९९४
युरोपेली च्याम्पियनसिप
उपस्थिति५ (पहिलो खेल १९८४)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, २०००

रोमानिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा रोमानियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो रोमानिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

बाहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]