सामग्रीमा जानुहोस्

र्‍होडियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

र्‍होडियम एउटा रासायनिक तत्व हो-यसको प्रतीक Rh र परमाणु सङ्ख्या ४५ हो। यो एउटा दुर्लभ, चाँदी झैँ, कडा, जंग प्रतिरोधी संक्रमण धातु हो। यसको प्राकृतिक रूपमा पाइने एउटा आइसोटोप छ, जुन १०३ हो। यो दुर्लभ र सार्‍है महँगो धातु हो। र्‍होडियम समूह 9 तत्व हो।