बन्दाबन्दी
स्वरूप
(लकडाउनबाट अनुप्रेषित)
बन्दाबन्दी भनेको तिव्र रूपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अन्य धेरै व्यक्तिमा नसरोस् भनेर लिइएको ‘सामाजिक दुरी’ कायम गर्ने नीति हो । कुनै विशेष कारणविना मानिस घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्।
२०१९-२० कोरोनाभाइरस प्रकोप को कारण धेरै देशको लकडाउनको नीति लिएका छन्।