लक्ष्मी नारायण त्रिपाठी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मी नारायण त्रिपाठी
Laxmi Narayan Tripathi at JLF Melbourne presented by Melbourne Writers Festival, Federation Square, Melbourne 2017.jpg
मेलबर्नमा लक्ष्मी नारायण त्रिपाठी
जन्मसन् १९७८ डिसेम्बर १३
ठाणे

लक्ष्मी नारायण त्रिपाठी भारतको मुम्बई बस्ने हिजडा समुदायका व्यक्ति हुन्। उनी बलिउड अभिनेता, भारतनाट्यम् नृत्यकर्ता र अभियानकर्ता पनि हुन्। उनी किन्नार अखाडाका आचार्य महामण्डलेश्वर पनि हुन्। [१][२]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

उनी सचका सामना भन्ने टेलिभिजन कार्यक्रम मार्फत् भारतमा हिजडा समुदाय बारे कुराकानी गर्ने पहिलो व्यक्ति बने। [३]

उपाधी[सम्पादन गर्नुहोस्]

  • इन्डियन अफ ड इयर, २०१७ [४]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. टाइम्स, नवभारत (२०१९-०२-०७), "किन्नर अखाड़े पर डाक टिकट जारी, दो महंत बने महामंडलेश्वर", नवभारत टाइम्स (hi-INमा), अन्तिम पहुँच २०२१-०१-१५ 
  2. "Kumbh Mela 2019: अब तक 13 अखाड़े कुंभ में होते थे शामिल, पहली बार किन्नर अखाड़े की एंट्री, जानें इनकी खासियत", hindi.timesnownews.com (हिन्दीमा), अन्तिम पहुँच २०२१-०१-१५ 
  3. "Project Bolo - Laxmi Narayan Tripathi", Vimeo, अन्तिम पहुँच १४ अक्टोबर २०१७ 
  4. "Brands Academy Organized Mega Event "Indian of the Year" - New Delhi"