लघु वित्त कम्पनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लघु वित्त कम्पनी नेपाल राष्ट्र बैङ्कको वर्गिकरण अनुसार "घ वर्ग"मा पर्ने बैक हो।

लघुवित्त विकास बैङ्कहरु ग्रामिण क्षेत्रमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । लघुवित्त विकास बैङ्कहरूबाट बिना धितो ऋण प्राप्त हुन्छ । लघुवित्त सेवाको धारणा अनुसार न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्‍याउन सकियो भने यसले गरिबीबाट माथि उठ्न सहयोग पुर्‍याउँछ। [१][२]

नेपाल स्टक एक्सचेन्जमा विकास बैङ्क बर्गमा कारोबार भइरहेकोमा पछि लघु वित्त भन्ने छुटै समुहबाट यस्ता कम्पनिको कारोबार हुन थालेको छ ।

केहि लघु बित कम्पनि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]