सामग्रीमा जानुहोस्

लामिन यामाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लमिन यमालबाट अनुप्रेषित)
लामिन यामाल
२०२५ मा स्पेनको लागि खेल्दै यमाल
व्यक्तिगत जानकारी
पुरा नाम लामिन यामल नसराउइ इबाना
जन्म मिति (2007-07-13) १३ जुलाई २००७ (उमेर १९)
जन्म स्थान एस्प्लुगेस दे योब्रेगात, स्पेन
उचाइ १.७९ मी (५ फिट १० इन्च)[]
खेल्ने स्थान(हरू) दायाँ विङ्गर/दायाँ मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या १०
युवा करियर
२०१२–२०१४ ला तोरेता
२०१४–२०२३ एफसी बार्सिलोना
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०२३ बार्सिलोना बी (०)
२०२३– बार्सिलोना १०१ (३०)
अन्तर्राष्ट्रिय करियर
२०२१ स्पेन U15 (३)
२०२२ स्पेन U16 (१)
२०२२–२०२३ स्पेन U17 १० (८)
२०२२ स्पेन U19 (०)
२०२३– स्पेन २५ (६)
लामिन यामाल
हस्ताक्षर
Lamine Yamal signature
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:११, २२ अप्रिल २०२६ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३:५९, ३१ मार्च २०२६ (युटिसी)

लामिन यामल नसराउइ इबाना (जन्म १३ जुलाई २००७) एक स्पेनी व्यवसायी फुटबल खेलाडी हुन् जसले ला लिगा क्लब बार्सिलोनास्पेन राष्ट्रिय टोलीका लागि दायाँ विङ्गर वा दायाँ मिडफिल्डरको रूपमा खेल्छन्। आफ्नो कलात्मक खेल शैली, अवसर सिर्जना गर्ने क्षमता, र टाढाबाट कर्लिङ गोल गर्ने क्षमताका लागि परिचित, उनलाई विश्वका उत्कृष्ट खेलाडीहरूमध्ये एकका रूपमा व्यापक रूपमा मानिन्छ।[]

बार्सिलोना

स्पेन

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Lamine Yamal", FC Barcelona, मूलबाट १२ जनवरी २०२६-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अक्टोबर २०२४
  2. "Lamine Yamal's Powerful Response to The Ballon d'Or", beIN SPORTS, ६ जुन २०२५, अन्तिम पहुँच ६ जुन २०२५
  3. "FC Barcelona, Liga champions 2022/23!", FC Barcelona, १४ मे २०२३, मूलबाट २ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मे २०२३
  4. UEFA.com, "Spain 2-1 England | UEFA EURO 2024 Final", UEFA.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०७-१४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]