लाँकुरी झरना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

लाँकुरी झरना दैलेख जिल्लाको लाँकुरी गा. वि. स.मा पर्ने लाँकुरी खोलाको एक झरना हो।