लाइफ इज ब्युटिफुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाइफ इज ब्युटीफुल
Life Is Beautiful
प्रदर्शनीको तस्विर
निर्देशकरोबर्टो बेनिग्नी
लेखकरोबर्टो बेनिग्नी
भिन्सेञ्जो सेरामी
निर्माताजियानलुइजी ब्रास्ची
एल्डा फेर्री
मुख्य कलाकार
छायाङ्कनटोनिनो डेल्ली कोल्ली
सम्पादनसिमोना पाग्गी
सङ्गीतनिकोला पियोभानी
वितरक
कम्पनी
मेलाम्पो सिनेमाटोग्राफिका
वितरकमारियो केच्ची गोरी (इटाली)
मिराम्याक्स फिल्म्स (अमेरिका/अन्तर्राष्ट्रिय)
प्रदर्शन मिति
  • २० डिसेम्बर १९९७ (1997-12-20) (Italy)

  • २३ अक्टोबर १९९८ (1998-10-23) (USA)
अवधि
११६ मिनेट[१]
देशइटाली
भाषाहरूइटालियन
जर्मन
अङ्ग्रेजी
बजेट$२ करोड[२]
बक्स अफिस$२३ करोड

लाइफ इज ब्युटिफुल (Life Is Beautiful) (इटालेली: La vita è bella, इटालेली उच्चारण: [la ˈviːta ˌɛ bˈbɛlla]) रोबर्टो बेनिग्नीद्वारा निर्देशित सन् १९९७ मा प्रदर्शनमा आएको बहुचर्चित इटालियन हास्य कथानाक चलचित्र हो। निर्देशक बेनिग्नी स्वयम् प्रमुख भूमिकामा रहेको यो चलचित्र आजका दिनमा पनि धेरैका लागि उत्कृष्ट चलचित्रको छवि बनाउन सफल छ। बेनिग्नीले गुइडो ओरिफिस नामक एक इटालियन यहुदीको रूपमा अभिनय गरेका छन्। जब गुइडो नामक खुल्ला मनको यहुदी लाइब्रेरियन र उसको छोरो नाजीहरूको शोषण/दमनको सिकार हुन्छन्, गुइडोले आफ्नो इच्छाशक्ति, हाँस्यजनक गुण र कल्पनाशक्तिको पुर्ण मिश्र‌ण प्रयोग गरेर क्याम्पमा देखिने जोखिम/खतरा/सङ्कट/आपत्ती आदि देखि आफ्नो छोरोलाइ बचाउँछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "LA VITA E BELLA (LIFE IS BEAUTIFUL) (12A)", Buena Vista International, British Board of Film Classification, २६ नोभेम्बर १९९८, १२ जुन २०१९-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Box Office Information for Life is Beautiful", The Wrap, मूलबाट १२ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१९ मिति