लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)
स्वरूप
| व्यावसायिक रूप |
|
|---|---|
| उद्योग | Financial services |
| स्थापित | १ सेप्टेम्बर २००० |
| केन्द्रीय कार्यालय | काठमाडौँ, नेपाल |
मुख्य व्यक्ति |
|
| उत्पादनहरू | |
| आम्दानी | |
परिचालन आय | |
| कुल सम्पत्ति | |
| कुल इक्विटी | |
| मालिक | भारतीय जीवन बीमा निगम (५५%) |
कर्मचारी सङ्ख्या | 244(२०७९-८०)[२] |
| वेबसाइट | www |

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड भारतीय जीवन बीमा निगम द्वारा प्रवर्तित काठमाडौंमा मुख्यालय रहेको एक जीवन बीमा कम्पनी हो ।
यसको स्थापना सन् २००० मा भएको थियो । यसमा ५५% हिस्सा भारतीय जीवन बीमा निगम, २५% बिशाल ग्रुप र २०% सर्वसाधारणको रहेको छ ।
यो कम्पनी नेपाल स्टक एक्सचेञ्ज मा सूचिकृत छ र LICN नामबाट कारोबार हुन्छ ।[३]
स्थापना
[सम्पादन गर्नुहोस्]लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) कम्पनी ऐन अनुसार २६ डिसेम्बर २००० मा स्थापना भएको हो । १ सेम्प्टेम्बर २००१ देखी कम्पनी सञ्चालनमा आएको थियो । [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ "लाईफ इन्स्योरेन्स कर्पोरेशन वार्षिक प्रतिबेदन २०७९-८०", https://www.licnepal.com.np/annual-report/।
- ↑ बिजपाटी, संवाददाता (मे ०८, २०२४), "बीमा कम्पनी मध्ये हिमालयन लाइफले दिन्छ सर्वाधिक रोजगारी, कुनमा कति कर्मचारी ?", बिजपाटी।
- ↑ "Life Insurance Corporation (Nepal) Limited (LICN)", Nepal Stock Exchange।
- ↑ "लाईफ इन्स्योरेन्स कर्पोरेशन वार्षिक प्रतिबेदन २०६४-६५", https://www.licnepal.com.np/annual-report/।