लाओत्से

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लाओत्से महान चिनियाँ दार्शनिक

लाओत्से प्रसिद्ध चिनियाँ दार्शनिक हुन्। यिनले चीनमा ताओ धर्मको प्रचार गरेका छन्।