लाडोगा ताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लाडोगा ताल
Ла́дожское о́зеро
Lake Ladoga
Laatokka Sortavalan edustalla.jpg
लाडोगा ताल उत्तर तिर
रहेको स्थान पश्चिमोत्तरी रूस
भौगोलिक निर्देशांक ६१°००′ उत्तर ३१°३०′ पूर्व / ६१.०००° उत्तर ३१.५००° पूर्व / 61.000; 31.500निर्देशाङ्क: ६१°००′ उत्तर ३१°३०′ पूर्व / ६१.०००° उत्तर ३१.५००° पूर्व / 61.000; 31.500
अन्तर्वाह स्विर नदी, वोलखोव नदी, वुओक्सी नदी
बहिर्वाह नेवा नदी
सिंचित क्षेत्रफल २,७६,००० किमी2 (१,०७,००० वर्ग माइल)
सिंचित क्षेत्र रूस, फिनल्याण्ड
अधिकतम लम्बाई २१९ किमी (१३६ माइल)
अधिकतम चौडाई १३८ किमी (८६ माइल)
सतहको क्षेत्रफल १७,७०० किमी2 (६,८०० वर्ग माइल)
औसत गहिराई ५१ मी (१६७ फिट)
अधिक गहिराई २३० मी (७५० फिट)
पानीको आयतन ८३७ किमी3 (२०१ घन माइल)
सतहको उचाई ५ मी (१६ फिट)
टापूहरू लगभग ६६० (वलाम टापु मिलाएर)

लाडोगा ताल पश्चिमोत्तरी रूसमा स्थित एक मीठे पानीको ताल हो। यो युरोपको सबैभन्दा ठुलो ताल हो। यो तालको सतहको क्षेत्रफल १७,७०० किमी2 (६,८०० वर्ग माइल) हो।


चित्रहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]