मनी हाइस्ट
मनी हाइस्ट La casa de papel | |
---|---|
शैली | |
सर्जक | एलेक्स पिना |
कलाकारहरू | |
'प्रमुख' सङ्गीत रचनाकार | मैनेल सेन्टिस्बन |
सुरुवात 'गीत' | "माई लाइफ इज गोइङ अन" सेसिलिया क्रुलद्वारा |
रचनाकार(हरू) |
|
निर्माण गर्ने देश | स्पेन |
भाषा(हरू) | स्पेनी |
सत्रहरुको सङ्ख्या | २ (४ भागहरू) |
भागहरूको सङ्ख्या | ३१ (भागहरूको सङ्ख्या) |
निर्माण | |
कार्यकारी निर्माता(हरू) |
|
सम्पादक(हरू) |
|
स्थल(हरू) |
|
छायाङ्कन | मिग एमोएडो |
क्यामरा सेटअप | एकल क्यामेरा |
प्रसारण अवधि | ६७–७७ मिनेट (एन्टेना ३) ४१–५९ मिनेट (नेटफ्लिक्स) |
निर्माण कम्पनी(हरु) | |
वितरक | नेटफ्लिक्स |
प्रसारण | |
मूल च्यानल |
|
तस्वीर ढाँचा | १०८० पी (१६:९ एचडीटिभी)
|
ध्वनी ढाँचा | ५.१ वरपर ध्वनि |
प्रथम प्रसारण | २ मे २०१७ | – वर्तमान
बाह्य कडीहरू | |
वेबसाइट |
मनी हाइस्ट (स्पेनी: La casa de papel, "कागजको घर") एक स्पेनी हाइस्ट अपराध नाटक टेलिभिजन शृङ्खला हो जुन एलेक्स पिनाद्वारा बनाइएको हो। यस शृङ्खलामा रोयल मिन्ट अफ स्पेन र बैंक अफ स्पेनमा प्रोफेसरको (अलवरो मोर्टे) नेतृत्वमा लामो समयदेखि तयार पारिएका दुई हाइस्टहरू प्रकट गर्दछ। शृङ्खला सुरुमा सीमित शृङ्खलाको रूपमा दुई भागहरूमा बताइएको थियो। यसको स्पेनी नेटवर्क एन्टेना ३ मा २ मे २०१७ देखि २३ नोभेम्बर २०१७ सम्म १५ एपिसोडको मूल रन रहेको छ। नेटफ्लिक्सले २०१७ को अन्तमा विश्वव्यापी स्ट्रिमिङ अधिकार प्राप्त गरेको थियो। यसले शृङ्खलालाई २२ छोटो एपिसोडमा पुन: काट्यो, र पहिलो भाग २० डिसेम्बर २०१७ मा, त्यसपछि दोस्रो भाग ६ अप्रिल २०१८ मा विश्वव्यापी रूपमा रिलीज गरेको थियो। अप्रिल २०१८ मा, नेटफ्लिक्सले १६ नयाँ एपिसोडहरूको कुलमा उल्लेखनीय बृद्धि भएको बजेटको साथ शृङ्खलालाई नविकरण गरेको थियो। भाग ३, आठ एपिसोडको साथ, १९ जुलाई २०१९ मा रिलिज गरिएको थियो। भाग ४, पनि आठ एपिसोडको साथ ३ अप्रिल २०२० मा रिलीज गरिएको थियो। निर्माता र कलाकार समावेश भएको एक वृत्तचित्र नेटफ्लिक्समा उही दिन 'मनी हेरिस्ट: द फेनोमोनन' (स्पेनी: La casa de papel: El Fenómeno) शीर्षकको रूपमा प्रिमियर भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Goldsmith, Jill (१९ जुलाई २०१९), "Netflix Wants to Make Its Dubbed Foreign Shows Less Dubby", The New York Times, मूलबाट १२ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१९।
- ↑ Hennigan, Adrian (७ अप्रिल २०१८), "Netflix's 'Money Heist' Will Steal Your Heart and Your Weekend", Haaretz, मूलबाट ८ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अगस्ट २०१९।
- ↑ "Úrsula Corberó, Alba Flores and Álvaro Morte, protagonists of the fiction stories of 'La Casa de Papel'", antena3.com (स्पेनीमा), २१ मार्च २०१७, मूलबाट २० अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०१९।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट (स्पेनीमा)
- इन्टरनेट चलचित्र डेटाबेसमा मनी हाइस्ट
- मनी हाइस्ट रोटन टमेटोजमा