सामग्रीमा जानुहोस्

लिओन त्रोत्स्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिओन ट्रोट्स्की[टिप्पणीहरू १] (/ˈtrɒtski/;[] जन्म लेभ डाभिडोभिच ब्रोन्सटेन;[टिप्पणीहरू २] ७ नोभेम्बर [ओ.एस. २६ अक्टोबर] १८७९ – २१ अगस्ट १९४०) एक रूसी सोभियत क्रान्तिकारी, मार्क्सवादी विचारक चिन्तक र राजनीतिज्ञ थिए। उनको मार्क्सवादी चिन्तनलाई ट्रोट्स्कीवादको नामले चिनिन्छ।

ट्रोट्स्कीले सुरुमा मेन्सेभिक पार्टिलाई समर्थन गरेका थिए। १९१७ को अक्टोबरको क्रांतिको केही अघि मात्र उनले बोल्सेभिक पार्टीमा प्रवेश गरेका थिए। त्यसपछि उनी तुरुन्तै सोभियत सङ्घ कम्युनिस्ट पार्टीको नेता बने। ट्रोट्स्की बोल्सेभिक क्रान्तिलाई व्यवस्थापन गर्न १९१७ मा बनेको पहिलो पोलिट्ब्युरो को सात सदस्य मध्ये एक थिए। []

बाल्यकाल र परिवार (१८७९ – १८९५)

[सम्पादन गर्नुहोस्]

रूसी क्रान्ति र पछि

[सम्पादन गर्नुहोस्]

ट्रोट्स्की द्वारा विकास गरिएको निरन्तर क्रान्ति को सिद्दान्त अनुसार:

  1. समाजवाद निर्माण एक देशमा अलगै गर्न सकिन्न; त्यसको लागि राष्ट्रिय क्रान्ति क्षेत्रीय, अन्तरराष्ट्रिय क्रान्ति सँग जोडीनु अनिबार्य छ;
  2. सर्बहाराको अधिनायकत्व लोकतान्त्रिक सिद्दान्तमा आधारित हुनुपर्दछ, अर्थात सर्बहराको लागि लोकतन्त्र र शोषक बिरुद्ध तानाशाही; {स्टालिन-पन्थी नोकर्शाहीको जस्तो निरपेक्ष्य तानाशाही होइन, किनकी त्यस्तो तानाशाहीले अग्रगमन होइन, केबल मध्ययुग तिर क्रान्तिलाई फर्काउने छ}।
  3. साम्राज्यबादीले पिछडिएको मुलुकमा पूँजीवादको विकास हुन दिँदैन; तेसैले पिछडिएको मुलुकमा हुने लोकतान्त्रिक क्रान्तिहरु सर्बहारा बर्गले नेत्रित्व गर्ने हुनाले ति क्रान्तिहरु समाजबादी क्रान्तिमा रुपान्तरित नभएसम्म निरन्तर चल्छन।
  4. पार्टी भित्रको नोकरशाही तत्वले सत्ता कब्जा गरेमा प्रतिक्रान्ती मार्फत अन्ततोगत्वा ऊ पूँजिबादी शोषक बर्गमा रुपान्तरित हुनेछ।
  5. क्रान्तिको नेत्रित्व श्रमिक सर्बहाराले ग्रामीण किसान समेतको नेत्रित्व गर्दै सम्पन्न गर्नु पर्दछ; किसान बर्गले नेत्रित्व गर्ने क्रान्तिमा अन्ततोगत्वा उस्ले सहरी निम्नपूजिबादी बर्ग मार्फत बुर्झुवा बर्गमै सत्ता हस्तान्तरण हुनेछ।
  6. उत्पादनका साधनहरु राष्ट्रियकरण गरिएको समाजबादि अर्थ ब्यबस्थामा {सामराज्यबादी अर्थब्यबस्था सँग प्रतिस्पर्धा गर्नका लागि} उत्पादक्त्व र उत्पादनको गुणस्तर ब्रिद्धी गर्न समाजबादि उत्पादक र उपभोक्ता बिचमा आलोचाना र पहल गर्ने स्वतन्त्रता सुनिस्चित हुनुपर्दछ; जुन कुराहरु डर; झूट र चाकरीमा आधारित भएको नोकर्शाही ब्यक्ति-सत्तामा सम्भब हुँदैन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "टिप्पणीहरू", but no corresponding <references group="टिप्पणीहरू"/> tag was found

  1. "Trotsky", Merriam-Webster Dictionary 
  2. Dmitri Volkogonov, Lenin. A New Biography, translated and edited by Harold Shukman (New York: The Free Press, 1994), pg. 185.