लिथुआनिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिथुआनिया
सङ्गठनलिथुआनिया फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षक(-)
कप्तानफ्योदोर् चेर्नीख् (Fiodor Černych)
सर्वाधिक उपस्थितिअन्द्र्युः स्केर्ल​ (Andrius Skerla) (८४)
सर्वाधिक गोलकर्तातोमः दनिलेविच्युः (Tomas Danilevičius) (१९)
गृह रङ्गशालाएलएफएफ रंगशाला
फिफा कोडLTU
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२७ ह्रास(१६ अगस्ट २०१८)
उच्च वरीयता३७ (अक्टोबर २००८)
निम्न वरीयता१४८ (नोभेम्बर २०१७)
पहिलो अन्तर्राष्ट्रिय
लिथुआनिया लिथुआनिया ०–५ एस्टोनिया 
(कौनास, लिथुआनिया; २४ जून १९२३)
ठूलो विजय
लिथुआनिया लिथुआनिया ७–० एस्टोनिया 
(रिगा, लात्भिया; २० मे १९९५)
ठूलो हार
 इजिप्ट १०–० लिथुआनिया लिथुआनिया
(पेरिस, फ्रान्स; २७ मे १९२४)

लिथुआनिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा लिथुआनियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लिथुआनियामा फुटबलको लागि शासकीय निकाय लिथुआनिया फुटबल संघको नियन्त्रणमा रहेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]