लिथुआनिया राष्ट्रिय फुटबल टोली
स्वरूप
सङ्गठन | लिथुआनिया फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | (-) | ||
कप्तान | फ्योदोर् चेर्नीख् (Fiodor Černych) | ||
सर्वाधिक उपस्थिति | अन्द्र्युः स्केर्ल (Andrius Skerla) (८४) | ||
सर्वाधिक गोलकर्ता | तोमः दनिलेविच्युः (Tomas Danilevičius) (१९) | ||
गृह रङ्गशाला | एलएफएफ रंगशाला | ||
फिफा कोड | LTU | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १२७ १ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ३७ (अक्टोबर २००८) | ||
निम्न वरीयता | १४८ (नोभेम्बर २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
लिथुआनिया ०–५ एस्टोनिया (कौनास, लिथुआनिया; २४ जून १९२३) | |||
ठूलो विजय | |||
लिथुआनिया ७–० एस्टोनिया (रिगा, लात्भिया; २० मे १९९५) | |||
ठूलो हार | |||
इजिप्ट १०–० लिथुआनिया (पेरिस, फ्रान्स; २७ मे १९२४) |
लिथुआनिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा लिथुआनियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लिथुआनियामा फुटबलको लागि शासकीय निकाय लिथुआनिया फुटबल संघको नियन्त्रणमा रहेको छ ।