लुका छुपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुका छुपी
Luka Chuppi
थियेटर रिलीज पोस्टर
निर्देशकलक्ष्मण उतेकर
लेखकरोहन शंकर
निर्मातादिनेश विजान
मुख्य कलाकार
छायाङ्कनमिलिन्द जोग
सम्पादनमनीष प्रधान
सङ्गीतगीत:
तनिष्क बागची
व्हाइट नोइज
अभिजीत वाघानी
स्कोर:
केतन सोढा
वितरक
कम्पनी
मेडक फिल्म्स
वितरकएए फिल्म्स
जियो स्टूडियो
प्रदर्शन मिति
  • १ मार्च २०१९ (2019-03-01)
अवधि
१२६ मिनेट[१]
देशभारत
भाषाहिन्दी
बजेटउत्पादन हेर्नुहोस्
बक्स अफिस₹१२८.८६ करोड[२][३]

लुका छुपी (अनुवाद: लुका मारी) एक २०१९ भारतीय हिन्दी भाषी रोमान्टिक हास्य चलचित्र हो, जुन लक्ष्मण उतेकर द्वारा निर्देशित छ ।[४] मेडक फिल्म्स फिल्म्स अन्तर्गत दिनेश विजान द्वारा निर्मित, यसमा कार्तिक आर्यनकृति सेनन शामिल छन् ।[५]

लुका छुपीको लागि प्रिन्सिपल फोटोग्राफी अगष्ट २०१८ मा शुरु भयो र अर्को महिना पूरा भयो । यो १ मार्च २०१९ मा रिलीज भएको थियो, र विश्वव्यापी १२८.८६ करोड (युएस$१८ मिलियन) कमाइ गर्यो ।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "LUKA CHUPPI - British Board of Film Classification", bbfc.co.uk, अन्तिम पहुँच १७ अप्रिल २०१९ 
  2. "Luka Chuppi Box Office Collection till Now", Bollywood Hungama, अन्तिम पहुँच ४ मे २०१९ 
  3. "Worldwide Highest Grossing Bollywood Movies on 2019", Bollywood Hungama, अन्तिम पहुँच ४ मे २०१९ 
  4. "'Sonu Ke Titu Ki Sweety' actor Kartik Aaryan to romance Kriti Sanon in 'Luka Chuppi'", DNA India, ३ जुलाई २०१८, अन्तिम पहुँच १७ अप्रिल २०१९ 
  5. Roshmila Bhattacharya (२ जुलाई २०१८), "Kriti Sanon, Kartik Aaryan in a romcom based in Mathura", Mumbai Mirror, अन्तिम पहुँच १७ अप्रिल २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]