लुका छुप्पी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मलयालम चलचित्र, लुक्का छुप्पी हेर्नुहोस् ।
लुका छुप्पी
Luka Chuppi
थियेटर रिलीज पोस्टर
निर्देशकलक्ष्मण उतेकर
निर्मातादिनेश विजान
लेखकरोहन शंकर
कलाकार
सङ्गीतकारगीत:
तनिष्क बागची
व्हाइट नोइज
अभिजीत वाघानी
स्कोर:
केतन सोढा
छायाँकनमिलिन्द जोग
सम्पादकमनीष प्रधान
स्टुडियोमेडक फिल्म्स
वितरकएए फिल्म्स
जियो स्टूडियो
प्रदर्शन
  • १ मार्च २०१९ (२०१९-०३-०१)
समयावधि१२६ मिनेट[१]
देशभारत
भाषाहिन्दी
लगानीउत्पादन हेर्नुहोस्
कमाइINR करोड[२][३]

लुका छुप्पी (transl. Hide and seek) एक २०१९ भारतीय हिन्दी भाषी रोमान्टिक हास्य चलचित्र हो, जुन लक्ष्मण उतेकर द्वारा निर्देशित छ ।[४] मेडक फिल्म्स फिल्म्स अन्तर्गत दिनेश विजान द्वारा निर्मित, यसमा कार्तिक आर्यनकृति सनोन शामिल छन् ।[५]

लुका छुप्पीको लागि प्रिन्सिपल फोटोग्राफी अगष्ट २०१८ मा शुरु भयो र अर्को महिना पूरा भयो । यो १ मार्च २०१९ मा रिलीज भएको थियो, र विश्वव्यापी युएस$०.०२ बिलियन) कमाइ गर्यो ।

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "LUKA CHUPPI - British Board of Film Classification", bbfc.co.uk, अन्तिम पहुँच १७ अप्रिल २०१९ 
  2. "Luka Chuppi Box Office Collection till Now", Bollywood Hungama, अन्तिम पहुँच ४ मे २०१९ 
  3. "Worldwide Highest Grossing Bollywood Movies on 2019", Bollywood Hungama, अन्तिम पहुँच ४ मे २०१९ 
  4. "'Sonu Ke Titu Ki Sweety' actor Kartik Aaryan to romance Kriti Sanon in 'Luka Chuppi'", DNA India, ३ जुलाई २०१८, अन्तिम पहुँच १७ अप्रिल २०१९ 
  5. Roshmila Bhattacharya (२ जुलाई २०१८), "Kriti Sanon, Kartik Aaryan in a romcom based in Mathura", Mumbai Mirror, अन्तिम पहुँच १७ अप्रिल २०१९ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]