लेखनाथ न्यौपाने
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लेखनाथ न्यौपाने अनेरास्ववीयु(क्रान्तिकारी)का भुतपूर्व अध्यक्ष हुन।
जन्म मिति : २०३० चैत २८
जन्मस्थान : हर्मी ९, भण्डारी गाउँ, गोरखा
शिक्षा :
विद्यालय तह : जनता मावि आँपपिपल, गोरखा
प्रमाणपत्र र स्नातक तह : महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौँ
स्नाकोत्तर तह : त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
संलग्नता : एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
२०४९बाट पूर्णकालीन राजनीतिक कार्यकर्ता
२०४५ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय
२०६० देखि २०६७ सम्म अखिल (क्रान्तिकारी)को अध्यक्ष
प्रकाशित कृतिहरू :
[सम्पादन गर्नुहोस्]प्रतिबन्धित कलम (निबन्धसङ्ग्रह, २०६० र २०६७)
शैक्षिक हड्ताल ( २०६१)
अखिल ज्ञान ( २०६२, २०६३ र २०६५)
तिमी अमर भयौ… ( संस्मरण सङ्ग्रह, २०६३)
चिट्ठीमा जनयुद्ध (पत्र साहित्य, २०६५)
शिक्षामा पुनर्संरचनाको बहस ( २०६७)
विद्यार्थी आन्दोलनमा बाइस वर्ष (२०६७)