वण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कञ्चनपुर जिल्ला अन्तर्गत कृष्णपुर नगरपालिकामा पर्ने एउटा सानो सुन्दर बस्ति हो।यो गाँउ बंक बजारनिगालीसँग जोडिएर रहेको छ। निगाली वण्ड महेन्द्रनगरबाट करिब २५ कि.मि. को दुरीमा पर्छ।

परिचय[सम्पादन गर्नुहोस्]

धेरै पहिले यो ठाँउको मध्य भागमा ठुलो तलाउ रहेको र पछि सो तलाउ पुरिएर त्यसमा बस्ति बसेकोले यसको नाम वण्ड रहन गएको भन्ने स्थानिय मान्यता छ।यो ठाँउमा राना थारु लगाएत अन्य पहाडी समुदाय बसोबास गरिरहेका छन।यो गाँउको पूर्वी किनारा भएर एउटा नदी बग्ने गर्दछ।