वण्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कञ्चनपुर जिल्ला अन्तर्गत कृष्णपुर नगरपालिकामा पर्ने एउटा सानो सुन्दर बस्ति हो।यो गाँउ बंक बजारनिगाली संग जोडिएर रहेको छ। निगाली वण्ड महेन्द्रनगर बाट करिब २५ कि.मि. को दुरीमा पर्छ।

परिचय[सम्पादन गर्ने]

धेरै पहिले यो ठाँउको मध्य भागमा ठुलो तलाउ रहेको र पछि सो तलाउ पुरिएर त्यसमा बस्ति बसेकोले यसको नाम वण्ड रहन गएको भन्ने स्थानिय मान्यता छ।यो ठाँउमा राना थारु लगाएत अन्य पहाडी समुदाय बसोबास गरिरहेका छन।यो गाँउको पूर्वी किनारा भएर एउटा नदी बग्ने गर्दछ।