वन च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वन च्याम्पियनशिप
(अङ्ग्रेजीमा: One Championship)
व्यवसाय प्रकार
प्राइभेट कम्पनी
उद्योगमिश्रित मार्सल आर्ट कार्यक्रम र घटना
स्थापितजुलाई २०११
केन्द्रीय कार्यालय
कलंग
,
मुख्य व्यक्ति
भिक्टर कुई
रिच फ्रांकलीन
म्याट्ट ह्यूम
वेबसाइटhttp://www.onefc.com/


वन च्याम्पियनशिप (पहिले 'वन फाइटिंग च्याम्पियनशिप' (अङ्ग्रेजीमा: One Fighting Championship) वा 'वन एफसी' (अङ्ग्रेजीमा: One FC)) सिंगापुरमा रहेको मिश्रित मार्सल आर्ट पदोन्नति हो जुन १४ जुलाई २०११ मा पूर्व "ईएस्पिएन स्टार स्पोर्टस" का बरिस्ठ कार्यपालिका "भिक्टर कुई" द्वाराआधिकारीक रूपमा आरम्भ भएको थियो ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ONE Fighting Championship™ unveils CHAMPION versus CHAMPION", sherdog.com, अन्तिम पहुँच २०११-०८-१८