प्राइभेट लिमिटेड कम्पनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

निजी कम्पनी भन्नाले बढीमा पचास जनासम्म शेयरधनी हुने तथा आफ्नो धितोपत्र शेयरधनीहरू बाहेक धितोबन्धक राखी वा अन्य कुनै किसिमले हक छाडी दिन नपाउने कम्पनीलाई प्राइभेट कम्पनी भनिन्छ । [१]

विशेषता[सम्पादन गर्ने]

  • यसको छुट्टै कानुनी अस्तित्व हुन्छ। यसलाई कानुनी व्यक्ती मानिन्छ। यसले मुद्दा गर्न सक्छ तथा यस उपर मुद्दा पर्न सक्छ ।
  • प्राइभेट लिमिटेड कम्पनी स्थापना तथा सञ्चालन गर्न पब्लिक कम्पनीको तुलना मा अपेक्षाकृत कम जटिल हुन्छ किनकि यसलाई धेरै नियम र प्रतिबन्ध बाट छुट दिइएको हुन्छ। जस्तै: संस्थापकको सहमती भए वार्षिक साधारण सभा गर्नु नपर्ने।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कम्पनी ऐेन, २०६३