वसन्त शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अन्य प्रयोगको लागि वसन्त (स्पष्टता) हेर्नुहोस ।

वसन्त शर्मा (वि.स.१८६०-१९७४) नेपाली कवि थिए । बागमती अञ्चलको पूर्व १ नं अन्तर्गत द्यौपुर गाउँमा जन्मेका थिए भन्ने कुरा उनकै लेखाइले पुष्टि गरेको छ । लोक लयमा चिन्तनमूलक काव्य लेखेर होस् कि कृष्णचरित्रमा आधारित खण्डकाव्य लेखेर होस् उनले नेपाली भाषाको सेवामा राम्रो योगदान गरे ।

अन्य[सम्पादन गर्ने]

उनका निम्नलिखित पुस्तक उपलब्ध छन्-

१.कृष्णचरित्र (१८८४)
२.समुद्रलहरी ( ? )[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. भट्टराई, घटराज (प्र.सं.२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान