वसुन्धरा भुसाल
वसुन्धरा भुसाल | |
---|---|
![]() बसुन्धरा भुसाल | |
पेशा | अभिनेत्री,कलाकार |
कार्यकाल | २०२१-हालसम्म |
वसुन्धरा भुसाल नेपाली सिने जगतकी प्रख्यात अभिनेत्री हुन। झन्डै १ सय ५० नेपाली चलचित्रहरूमा अभिनय गरिसकेकी उनको पहिलो नेपाली चलचित्र 'आमा' (२०२१)बाट फिल्म यात्रा सुरु गरेकि थिईन। २०१८ सालमा नाटकबाट अभिनय गर्न थालेकि उनले नाटकहरू पनि थुपै्र खेलेकि थिईन। चलचित्र विकास बोर्डअन्तर्गत कलाकार कल्याण कोषको संयोजक पनि रहेकी भूसालले कलाकार संघको अध्यक्ष भएर लामो समय काम गरेकि थिईन। उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् भने उनी पति चेतनारायण भुसाल समेत काठमाडौंमा बस्छिन। [१]
सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]
पेशागत जीवनी[सम्पादन गर्नुहोस्]
अवार्ड[सम्पादन गर्नुहोस्]
सन्दर्भ[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य लिंक[सम्पादन गर्नुहोस्]
- http://www.ekantipur.com/np वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१८ मिति