वादी अल-हितान
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | प्राकृतिक: viii |
सन्दर्भ | ११८६ |
सूचीकृत | २००५ (२९औं सत्र) |
'वादी अल-हितान (अरबी: وادي الحيتان, ह्वेल उपत्यका) इजिप्टमा रहेको एक विश्व सम्पदा क्षेत्र हो ।[१] in July 2005[२] यो सम्पदा क्षेत्र इजिप्टको राजधानी कायरो देखि १५० किमी दक्षिणपश्चिममा अवस्थित छ । यस उपत्यकामा सयौं प्रारम्भिक ह्वेल जातिका अवशेषहरू फेला परेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]
चित्रदीर्घा[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Wadi Al-Hitan (Whale Valley)", UNESCO, अन्तिम पहुँच २० जुलाई २००६।
- ↑ "Africa World Heritage sites named", BBC News, १५ जुलाई २००५।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा वादी अल-हितान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- "Wadi Al-Hitan trek on Google Earth", Ogle Earth, १३ मे २००७।
- "Images from a trek to Wadi Al-Hitan on Flickr", Stefan Geens, १३ मे २००७।