वार्तालाप:अन्ना हजारे
स्वरूप
अन्ना हजारे प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस् । | ||||
|
विकिपरियोजना भारत | (Rated प्रमुख लेख-class, न्यून-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
यो लेख विकिपिडिया एसियाली महिना २०१६ अन्तर्गत निर्माण गरिएको हो । |
अन्ना हजारे
[सम्पादन गर्नुहोस्]अण्णामा रहेको ण मराठीबाट प्रेरित भएर आएको हो , जस्तै पुनेलाई पुणे , थानेलाई थाणे लेखिन्छ मराठीमा।अन्नाको मतलब दाजु भन्ने हुन्छ तेलुगु,तामिल र मलियालम भाषाहरूमा । त्यसैले अण्णालाई सरलिकरण गरि अन्ना बनाउने प्रस्ताब राखिन्छ कृपया सुझाव दिनुहोस्।--सरोज (वार्ता) ०८:३२, १७ सेप्टेम्बर २०११ (युटिसी(UTC))