वार्तालाप:एलेक्स सान्द्रु
स्वरूप
पृष्ठ सार्न अनुरोध →१४ डिसेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: 'एलेक्स सान्द्रु' उपयुक्त देखिएकोले सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:१३, २० सेप्टेम्बर २०२१ (नेपाली समय)
एलेक्स सेन्ड्रो → आलेक्स सान्द्रु – सही शीर्षक हिमाल सुबेदी कुरा गर्ने ०८:५९, १४ डिसेम्बर २०२० (नेपाली समय)
- नेपालीकरण गर्ने कि? 'एलेक्स सान्द्रु' राख्ने?--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:२७, २८ डिसेम्बर २०२० (नेपाली समय)
- Biplab Anand आलेक्सनै ठिक छ। हिमाल सुबेदी कुरा गर्ने २१:३४, २८ डिसेम्बर २०२० (नेपाली समय)
- हिमाल सुबेदी अप्रचलित नै हो त? सकेसम्म मूल भाषाको आइपिए राख्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३८, २८ डिसेम्बर २०२० (नेपाली समय)
- नेपालीकरण शीर्षक 'एलेक्स सान्द्रु'मा समर्थन --Saroj Uprety (कुरा गर्ने) १२:३९, २९ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।