एलेक्स सान्द्रु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एलेक्स सान्द्रु
सान्द्रु पोर्तोका लागि खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम एलेक्स सान्द्रु लोबो सिल्भा
जन्म मिति (1991-01-26) २६ जनवरी १९९१ (उमेर ३३)
जन्म स्थान ब्राजिल
उचाइ १.८० मी (५ फिट ११ इन्च)[१]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
युभेन्टस
सङ्ख्या १२
युवा करियर
२००६–२००८ क्लब एथलेटिको
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८–२०१० क्लब एथलेटिको १७ (०)
२०१०–२०११ डिपोर्टिभो मल्नाडो (०)
२०१०–२०११सान्टोस (ऋणमा) ३० (१)
१०११–२०१५ पोर्टो ८७ (३)
२०१५– युभेन्टस १०६ (१०)
अन्तर्राष्ट्रिय करियर
२०११ ब्राजिल यू-२० ११ (०)
२०१२ ब्राजिल यू-२३ (०)
२०११– ब्राजिल १३ (१)
सम्मान
 ब्राजिलको प्रतिनिधित्व गर्दै
पुरुष फुटबल
रजत पदक – दोस्रो स्थान २०१२ लण्डन टिम
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० अक्टोबर २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ अक्टोबर २०१८

एलेक्स सान्द्रु (जन्म: ४ मार्च १९९२) एक ब्राजिली व्यावसायिक फुटबल खेलाडी हुन जसले इटालीको क्लब युभेन्टस र ब्राजिल राष्ट्रिय फुटबल टोलीको लागि रक्षापङ्क्तिको रूपमा खेल्छन्।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]