ब्राजिल यू-२३ राष्ट्रिय फुटबल टिम
स्वरूप
उपनाम(हरू) | A Seleção(राष्ट्रिय टिम) | |||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | ब्राजिल फुटबल सङ्घ | |||||||||||||||||||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | |||||||||||||||||||
फिफा कोड | BRA | |||||||||||||||||||
| ||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||
ब्राजिल ५–१ नेदरल्यान्ड (टर्कु, फिनल्यान्ड; १६ जुलाई १९५२) | ||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||
ब्राजिल ९–० कोलोम्बिया (लण्ड्रिना, ब्राजिल; ३० जनवरी २०००) | ||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||
कोलोम्बिया ५–१ ब्राजिल (कली, कोलम्बिया; १० फेब्रुअरी १९८०) | ||||||||||||||||||||
ओलम्पिक | ||||||||||||||||||||
उपस्थिति | १३ (पहिलो खेल १९५२) | |||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता : (२०१२) | |||||||||||||||||||
पदक कीर्तिमान
|
ब्राजिल यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ब्राजिलको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो ब्राजिलको फुटबलको लागि शासकीय निकाय ब्राजिल फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो । टोली ले विभिन्न अलम्पिक खेलहरूमा भाग लिँदै आएको छ ।[१],[२]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "ओलम्पिक खेल", आर.एस.एस.एस.एफ, अक्टोबर २५, १९९९, अन्तिम पहुँच सेप्टेम्बर ५, २००८।
- ↑ "ओलम्पिक खेलहरु. ओलम्पिक", आर.एस.एस.एस.एफ, अक्टोबर २६, १९९९, अन्तिम पहुँच सेप्टेम्बर ५, २००८।