वार्तालाप:कटरिना कैफ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:२४, ४ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


पृष्ठ सार्न अनुरोध →५ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

क्याटरिना कैफक्याट्रिना कैफ – शीर्षक एकरूपताको लागि-- Saroj Uprety (कुरा गर्ने) १६:३९, ५ अगस्त २०२० (नेपाली समय)

मेरो विचारमा उपरोक्त नामको उच्चारण र प्रयोग दुबै आधारमा यस लेखलाई कटरिना कैफमा निर्देशित गर्दा ठीक होला।--Nirajan pant (कुरा गर्ने) १०:३७, २१ अगस्त २०२० (नेपाली समय)
उच्चारण [kəˈʈriːnaː kɛːf] आइपिए हेर्दा 'ट्रिना' जोडिएर राखिनुपर्छ जस्तो देखिन्छ।--Saroj Uprety (कुरा गर्ने) ११:०१, २१ अगस्त २०२० (नेपाली समय)
उच्चारण [kəˈʈriːnaː kɛːf] यसलाई आधार मान्ने हो भने त कट्रिना कैफ हुने देखियो। (गुगल खोज नतिजा अनुसार चाहिँ - "कटरिना कैफ" - 92,100 results (0.45 seconds), "कट्रिना कैफ" - 15,000 results (0.31 seconds) र "क्याट्रिना कैफ" - 5,880 results (0.36 seconds) भेटियो।) --निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२१, २१ अगस्त २०२० (नेपाली समय)
  • खोज नतिना अनुसार नभई वास्तविकता अनुसार शीर्षक निर्धारण हुन्छ, त्यही माथि वास्तविक शीर्षक कहीँ देखिएन, कस्तो विडम्बना आई पर्‍यो। यस्तो कुनै विकिपिडियामा छैन यहाँ मात्रै हो, हावादारी रूपमा शीर्षक चयन गर्छन् सञ्चार माध्यम अनि हामी जस्ता वास्तविकता कत्तिपनि नबुझ्नेहरू बारम्बार फस्छौँ, त्यही माथि एउटा मान्छेको यति धेरै शीर्षक। पर्वत सुबेदी (कुरा गर्ने) १२:०४, २१ अगस्त २०२० (नेपाली समय)
  • सामुदायिक सहमतिको आधारमा 'कटरिना कैफ' शीर्षक राख्न प्राप्त मतको आधारमा शीर्षक चयन गरि पृष्ठ सारिएको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:२४, ४ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।

पृष्ठ सार्न अनुरोध →१४ डिसेम्बर २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४३, ३० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]



कटरिना कैफकटरिना केफ – सही शीर्षक हिमाल सुबेदी कुरा गर्ने ०९:१४, १४ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यस विषयमा एक पटक छलफल भएर शीर्षक निर्धारण भइसकेको हुनाले र यस छलफलमा मत बाझिएकोले हालको शीर्षकलाई निर्धारण गरिएको सबैमा जानकारी गराउन चाहन्छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४२, ३० डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।